For English version, click
http://bit.ly/2TE2NR2
अघिल्लो भिडियो (https://youtu.be/kUo1rMAtdfc) बाट क्रमशः
यो भिडियोमा हामी हेर्न सक्छौं:
५. नाम टाइप गर्दै जाँदा रोल नम्बर आफैं आउने,
६. Conditional Formatting : Zero र Errors नदेखिने बनाउने,
७. Conditional Formatting : गयल highlight हुने,
८. Conditional Formatting हटाउने,
९. Data Validation : पूर्णाङ्क भन्दा बढी entry गर्न नमिल्ने बनाउने,
१०.Data Validation हटाउने र
११. (Un)lock Cells, Protect Sheet : Formula भएका cells मा type गर्न नमिल्ने बनाउने।
थप जानकारी:
विभिन्न प्रकारका उपयोगी फाइलहरु नि: शुल्क download गर्न यहाँ जानुहोस्:
ब्लग: http://bit.ly/2WDPikB
.